भुकम्पको कारण अहिले देश रोइरहेको छ । यस अवस्थामा यूएइका प्रबासि नेपालीहरु नेपाल आमा सम्झेर निर्माण गरिएको गित सार्वजनिक भएको छ ।
यूएइमा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनीको उपस्थिति रहेको यस म्यूजिक भिडियो लाइ दयाराम घिमिरेले निर्देशन एव छायांकन गरेका छन् । रामकृष्ण ढकालको आवाज रहेको यस गितमा संगित तेनहाङ राइको संगित एव राजेश बिद्रोहिको शव्द रहेको छ । भिडियोमा लक्ष्मण अधिकारी , मोहन बोगटि , किशोर केसि , श्याम पाठक , जनक बराल , अर्जुन कार्कि , बिवश ज्ञवाली , मिन ब नेपाली , सानु घले रबि घिमिरे , असिम बोगटि , नुमा शाहि , बिनिता थापा मगर , अन्ज कार्कि र प्रमिला लामा को अभिनय रहेको छ ।
बिदेशि भुमिमा पनि दौरा सुरुवाल र नेपाली झण्डा सहित निर्माण गरिएको यस गितको भिडियो लाइ बिपिन भाट ले सम्पादन गरेका हुन् । हेरौ यो भिडियो