Like us on facebook

Advertisements

  • ‘हेल्लो जिन्दगी’ को शुभमुहुर्त

    कलिउड अपडेट । पछिल्लो समय चलचित्र भैरे निर्देशन गरेर चर्चा कमाएका निर्देशक एभरेष्ट सुर्य बोहोराले अर्को चलचित्रको शुभमुहुर्त गरेका छन् । चलचित्र ‘हेल्लो जिन्दगी’ को शुभमुहुर्त गर्दै छायांकन सुरु गरिएको छ । काठमाण्डौ कमलादी गणेशथानमा मंगलबार पूजा गरी चलचित्रको टिमले छायांकनको औपचारिक सुरुवात गरेको हो ।

    चलचित्रमा नायिका स्वेता खड्का, नायक विक्रान्त बस्नेत लगायतको अभिनय रहने छ । निर्देशक बोहोरा कै लेखन रहने चलचित्र बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा सृजना जोशीले निर्माण गर्दै छिन् । सामाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक चलचित्र सुरु गरिएको जानकारी निर्देशक बोहोराले दिएका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4