पौष ०७, कलिउड अपडेट ।
चलचित्र हवल्दार सुन्तलीको गितको भिडियो यूटुव मार्फत् सार्वजनिक गरिएको छ । दिपक शर्माको शव्द एव संगित रहेको यस गितमा युवराज चौलागाइ र सहिमा श्रेष्ठको आवाज रहेको छ । तिम्रो डोला डोला हातमा मेहन्दि भरिछौ बोलको यस गितमा शिल्पा पोखरेल र किशोर खतिवडा फिचरिङ छन् ।
छबिराज प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र हवल्दार सुन्तली चैत्र २७ गते देखि प्रर्दशनमा आउदैछ । चलचित्रलाइ ऋषि लामिछानेले निर्देशन गरेका हुन् , हेरौ चलचित्र हवल्दार सुन्तलीको यो गित ।