Like us on facebook

Advertisements

  • बच्चा संग खेल्दै शिल्पा (भिडियो सहित)

    चैत्र ३ , कलिउड अपडेट ।
    चलचित्र हवल्दार सुन्तली को नयाँ गित सार्वजनिक गरिएको छ । चि मुसि चि बोलको यो गितमा केहि बच्चा संग नायीका शिल्पा पोखरेल देखा परेकि छिन् । चैत्र २७ देखि सार्वजनिक हुने चलचित्र हवल्दार सुन्तलीलाइ सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ ।
    hawaldar
    दिपक शर्माको संगित रहेको यो गितमा साहिमा श्रेष्ठ र सम्राज्ञी मल्ल को आवाज रहेको छ । यो गितलाइ लेखु सहयात्रिले लेखेका हुन् । छबिराज प्रोडक्सनको व्यानरमा निर्माता छबिराज ओझाको निर्माण रहेको यो चलचित्रलाइ ऋषि लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा शिल्पा को साथमा किशोर खतिवडा , सबिन श्रेष्ठ को पनि मुख्य भूमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4