Like us on facebook

Advertisements

  • ‘हेप्पी डेज’को टिजर आउट , प्रियंकाले दिइन ‘किक’वाला सट

    कलिउड अपडेट ।
    मिलन चाम्सको निर्देशन एव चाम्स इन्टरटेनमेन्ट तथा लण्डन सिने आइको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र हेप्पी डेजको टिजर आउट गरिएको छ । दयाहाङ राइ , प्रियंका कार्कि , संजय गुप्ता सार्वजनिक टिजरमा फिचरिङ छन् ।

    सार्वजनिक टिजरमा सलमान खानले दिएको एक सट जस्तै प्रियंकाले पनि दिएकि छिन् । निर्माता समेत रहेका निर्देशक चाम्सले ‘हेप्पी डेज’को अन्तर्राष्ट्रिय प्रदर्शन मिति आगामी अगष्ट घोषणा गरेका छन् ।उक्त महिनाभर फिल्म हङकङ, युके र अष्ट्रेलियामा प्रदर्शन हुनेछ भने नेपालमा मंसिर १५ मा प्रदर्शन हुने बताएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4