Like us on facebook

Advertisements

  • बेलायतमा ‘हेप्पी डेज’ को भव्य प्रिमियर (फोटो फिचर)

    कार्तिक २८ , कलिउड अपडेट ।

    बेलायतमा नै बस्दै आएका निर्देशक मिलन चाम्सले आफूले निर्माण गरेका फिल्महरुको प्रिमियर शो बेलायतमा नै गर्दै आएको छन् । पछिल्लो समय निर्माण भएको चलचित्र हेप्पी डेजको भव्य प्रिमियर बेलायतमा गरिएको छ । बेलायतमा हुने प्रिमियरमा भाग लिन नायीका प्रियंका कार्कि बेलायत पुगेकि छिन् ।यस्तै लिलिबिलि मा महंगो पारिश्रमिक लिएर मिलन चाम्सको टिममा प्रवेश गरेका नायक प्रदिप खड्का पनि प्रिमियरमा सहभागि भएका थिए ।


    हेप्पी डेजको प्रिमियरमा करिव ५०० दर्शकले फिल्म हेरेको बताइएको छ । चलचित्र हेरेर खुसि कसरी हुन सकिन्छ भनेर सिकेको बुझिएको छ । चलचित्रमा प्रियंका कार्कि , दयाहाङ्ग राइ , सन्जय गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4