Like us on facebook

Advertisements

  • ८ पोष्टरमा हेर्नुहोस् ‘ह्याप्पी डेज’

    पुस १९ , कलिउड अपडेट ।
    माघ २१ बाट प्रर्दशन हुन लागेको चलचित्र ह्याप्पी डेजका बिभिन्न प्रकारका पोष्टरहरु सार्वजनिक गरिएको छ । हरेक पात्रलाइ सिंगल सिंगल पोष्टरमा समाबेश गरिएको छ । पोस्टरमा कलाकारहरु दयाहाङ्ग राई,प्रियंका कार्की,दीया पुन,संजय गुप्ता,विक्की जोशीलाई प्रस्तुत गरिएको छ ।

    करिब साडे २ करोडको लगानीमा तयार भएको यो चलचित्रलाई बिपि खनाल,भवानी शर्मा,हिराल जोशी, मिलन चाम्स र अशोक खनालले निर्माण गरेका हुन् । यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4