जेठ २६ ।
आज अर्थात जुन ९ तारिख मा महानायक राजेश हमालको जन्मदिन परेको छ । १९६४ जुन ९ का दिन पाल्पामा जन्मिएका महानायक राजेश हमाल ले चलचित्र ‘युगदेखि युग सम्म’ चलचित्र बाट नायकको रुपमा डेव्यू गरेका थिए ।
यति लामो समय सम्म पनि नायक हमाल नेपाली चलचित्रमा सक्रिय छन् । महानायक हमाललाइ कलिउड अपडेट डट कमको तर्फबाट जन्मदिनको लाखौ लाख शुभकामना । हेरौ नायक हमालका बाल्यकालका तस्विरहरु