Like us on facebook

Advertisements

  • बागमतिको लागि जताततै हमाल

    पुस २० , कलिउड अपडेट ।
    महानायक राजेश हमाल फिल्म बागमतिको प्रचार प्रसारको लागि जता पनि पुग्न थालेका छन् । आइतबार फिल्मको प्रेसमिटको लागि उनि पोखरा पुगी स्थानिय स्तरमा फिल्मको प्रचार गरे ।
    rajesh-hamal-pokhara-bagmat
    महानायक हमाल कहिले र्याली मा त कहिले प्रेसमिटमा पुगी बागमतिको प्रचार प्रसारमा जुटिरहेका छन् । सन्नि केरला निर्देशित चलचित्र बागमति पुस २४ गते बाट प्रर्दशन हुदैछ । चलचित्रका निर्माता दिनेश दर्शनधारी फिल्म ले चलिरहेको नेपाली फिल्मको ट्रेन्टलाइ परिवर्तन गरिदिने बताउदै आएका छन् । चलचित्रमा राजेश संगै शिव श्रेष्ठ , केकि अधिकारी, रबिकर घिमिरे , श्रेया कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4