Like us on facebook

Advertisements

  • को बाट पिडित भए गजीत , रिलिज अघि हैरान रिलिज पछि डबल हैरान ?

    कलिउड अपडेट । भर्खरै रिलिज भएको फिल्म हैरान नचल्दा भने गजित हैरान नै भएका छन् । फिल्म ले व्यावसायीक कमाल देखाउन नसके पछि अहिल आफूलाइ पिडित भन्न थालेका छन् । आखिर को बाट पिडित भए गजित ,बितरक ,  हलवाला , दर्शक कि आफै संग ? दर्शकले हैरानलाइ राम्रो साथ नदिए पछि आफूलाइ दर्शकले पिडा दिएको भन्न त खोजेका हैनन् ?

    हैरान रिलिज अघि हरेक दिन हरेक गफमा आफू हैरान भएको भन्दै हिड्ने नायक निर्माता बिष्ट जो कोहि संग पनि चलचित्र हैरान बनाउदा दुख पाएको भन्न पछि परेनन् । दुख कुन हिसावमा फाइनान्सियल या मेकिङ त्यो चाहि उनलाइ नै थाहा होला । अनि मिडियामा पनि दुख गरेर बनाएको फिल्म हेरिदिनु होला भनेर बिलौना पनि गरे तर नायक बिष्टलाइ चलचित्र निर्माणमा दुख संगै कन्टेन्ट मेनेजमेन्ट र प्रेजेन्टेशन पनि राम्रो हुनु पर्ने हेक्का पनि हुनु पर्ने हो । तर चाहे जे होस मिडियामा आफ्नो दुख देखाएर मात्र फिल्म चल्दैन भन्ने कुरा चाहि गजीतले हैरान बाट हैरान भए पछि सिके कि ?

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4