Like us on facebook

Advertisements

  • हैरानको ट्रेलर सार्वजनिक , हेर्नुहोस को को भए हैरान ..

    कलिउड अपडेट ।

    चलचित्र हैरानको ट्रेलर सार्वजनिक गरिएको छ । बाल निर्देशक सौगात बिष्टको निर्देशन रहेको दोश्रो चलचित्र हैरानमा कमेडि ,एक्सन , ठाकठुक तथा मस्ति देखाइएको छ । जेठ ४ गते बाट प्रर्दशन हुने चलचित्र हैरानमा सरोज खनाल , गजित बिष्ट , बुद्धि तामाङ , निस्मा घिमिरे , सागर लम्साल , सत्यराज आचार्य , शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    सम्झना पोखरेल कार्यकारी निर्माता रहेको यो फिल्ममा श्रृष्टी घिमिरे , डा वाइ एल लामा र मुक्ति घलेको लगानि रहेको छ । निर्देशक सौगातले ८ बर्षको उमेरमा फिल्म निर्देशन गरि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराइसकेका छन् ।
    हेर्नुहोस हैरानको ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4