Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • गुनगुन गीतमा व्यूटिफूल संचिता

    कलिउड अपडेट ।
    चलचित्र गुनगुनको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायीका संचिता लुइटेल र सन्नि ढकाल फिचरिङ छन् । कार्तिक ३० गते बाट प्रर्दशनमा आउने चलचित्र गुनगुनलाइ पुकार भट्टराइले निर्देशन गरेका हुन् ।

    सार्वजनिक गीतमा बिकाश चौधरीरको संगीत प्रदिप भट्टराइको शब्द एव मेलिना राइ र दौलत राइको आवाज रहेको छ ।
    यो गीतको भिडियोलाइ रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् भने छायांकन सौरभ लामाको रहेको छ । चलचित्रमा संचिता र सन्नीको साथमा सुभास मेचे , पुकार भट्टराइ , रबिन्द्र प्रताप सेन , नबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4