Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नेपाल मै पहिलो पटक हटएयर बलुनमा गोपीको पोष्टर

    कलिउड अपडेट ।

    फिल्मको नाम जनमानसमा चाडै याद गराउन नयाँ नयाँ तरिकाको प्रचार शैलि अपनाउने गरिन्छ यस्तै आगामी माघ१८ गतेदेखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ।केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपालकै एक मात्र हटएयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्म ले पोखरामा प्रचार सुरु गरेको हो।

    त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझैप्र भावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हटएयर बलुन मार्फत गरेका हौँ फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4