Like us on facebook

Advertisements

  • श्रावण १४ बाट गुडलक , सुन्नुहोस अडियो गितहरु

    असार २५ , कलिउड अपडेट ।
    चलचित्र गुडलक अन्तत अव रिलिज हुने भएको छ । केहि बर्ष अघि नै प्रर्दशनको लागि तयार भएको यो चलचित्र बिबिध कारणबस रिलिज हुन सकिरहेको थिएन । तर अव यो चलचित्र श्रावण १४ देखि अल नेपाल रिलिज को तयारीमा जुटेको छ । चलचित्रलाइ नायीका श्रृजना बस्नेतले निर्देशन गरेकि छिन् भने निर्माता पनि नायीका बस्नेत नै हुन् । good luck (2)fd

    चलचित्रका क्रियटिभ निर्देशक मुस्कान ढकाल हुन् । चलचित्रमा श्रृजना बस्नेत , नवराज श्रेष्ठ  रबिन्द्र  खड्का , रस्मि भट्ट , ज्योत्सना फूयाँल , अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाइ प्रकाश पुरीले लेखेका हुन् भने चलचित्रका गितमा चेतन सापकोटाको संगित सुन्न सकिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4