Like us on facebook

Advertisements

  • गीतकार उप्रेती ले पाए उत्कृष्ट गीतकार कृटिक्स अवार्ड

    कलिउड अपडेट ।

    परदेशमा बसेर पनि नेपाली गीत संगीतलाइ माया गरिरहने गीतकार हरी उप्रेती पावर नेशनल न्यूज म्यूजिक अवार्डमा उत्कृष्ट गीतकार कृटिक्स अवार्ड पाएका छन् । उनले चलचित्र मुचुङगाको दुइ चुल्ठी बाट्नेलाइ बोलको गीत बाट गीतकार उप्रेतीले अवार्ड पाएका हुन् ।

    फूटकर रुपमा थुप्रै गीत लेखीसकेका उप्रेतीले पछिल्लो समय बिकाश चौधरीको संगीतमा करुणा एल्वम पनि बजारमा ल्याएका छन् । अमेरिकाको अोहाईयो राज्य स्थित कोलम्बस मा बस्दै आएका गीतकार उप्रेती अमेरीकाको व्यस्त लाइफ संगै गीत लेखनलाइ समय दिन्छन् । अमेरीकामै शान्ति इन्टरटेनमेन्ट को स्थापना गरी गीत संगीत को क्षेत्रमा निरन्तरता दिदै आएका छन् साथै समाजसेवामा पनि गीतकार उप्रेती सक्रिय छन् ।
    कुनै क्षेत्रमा बिना स्वार्थ निरन्तरता दिने हो भने एक दिन अवस्य आफ्नो कामको मुल्याङकन हुने गीतकार उप्रेती बताउछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4