Like us on facebook

Advertisements

  • गरिमाको सिउँदो मा सिन्दुर

    माघ १६, कलिउड अपडेट ।
    निर्देशक बाबुराम ढकाल निर्देशित चलचित्र तिन घुम्तीको यतिबेला बन्दिपुरमा छायांकन भइ रहेको छ । साहित्यकार एव नेपाली कांग्रेसका बरिष्ठ नेता स्वर्गिय बिपि कोइरालाको कृति तिन घुम्तीमा आधारीत भएर निर्माण भइ रहेको चलचित्र तिन घुम्तीका केहि तस्विर हरु फेसबुक मार्फत सार्वजनिक भएका छन् । तस्विरमा अबिबाहित नायीका गरीमाको सिउदोमा सिन्दुर देखिएको छ ।
    garima panta
    निर्देशक ढकाल र नायीका गरीमा पन्त को तस्विर फेसबुक मार्फत सार्वजनिक भएका हो । बन्दिपुरमा चलचित्र तिन घुम्तीको ८० प्रतिशत छायांकन गरिने छ । चलचित्रमा नायीका पन्त इन्द्रमायाको क्यारेक्टर , नायक शुुशान्त कार्कि रमेश को क्यारेक्टर र ध्रुव दत्त पिताम्वरको क्यारेक्टर मा प्रस्तुत गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4