श्रावण ११ , कलिउड अपडेट ।
होष्टेल , जेरी गाजलु जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसि द्धार निर्देशित चलचित्र ग्याङस्टर व्लुजको एक आइटम गित सार्वजनिक भएको छ । बारमा खिचिएको एक गितमा नवनायक आशिरमान देशराज श्रेष्ठ को ग्याङस्टर लुक्स देखाइएको छ भने गितमा श्रृष्टी कार्किले कम्मर मर्काएकि छिन् ।
बानिका प्रधान र कालि प्रसाद बास्कोटाको श्वर रहेको गितमा मानस , कालि प्रसाद बास्कोटा र एकतारेको शव्द रहेको छ भने कालि प्रसाद बास्कोटाको संगित सुन्न सकिने छ ।
भाद २ गते रिलिज हुने यो चलचित्र ग्याङस्टर व्लुजमा आना शर्मा , आशिरमान देशराज , संयम पुरी , प्रमोद अग्रहरी , रोजिशा शाहि ठकुरी लगायतको अभिनय रहेको छ ।