Like us on facebook

Advertisements

  • केकि र आर्यन संग पहिलो पटक संगै देखिदै गजित

    फागुन १२ , कलिउड अपडेट ।
    मायाज बार बाट रजतपटमा प्रवेश गरेका नायक गजित बिष्ट व्यावसायीक रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेको लामो समय भइ सकेको छ । पछिल्लो समयमा सर्वाधिक फ्यान बटुल््न सफल नायक आर्यन सिग्देल र नायीका केकि अधिकारी संग भने नायक बिष्टले पहिलो पटक स्कृन शेयर गरेका छन् ।
    123
    यहि फागुन २२ देखि प्रर्दशनमा आउन लागेको चलचित्र पुर्नजन्ममा एक साथ नायक केकि अधिकारी , आर्यन सिग्देल र गजित बिष्ट संगै देखिदैछन् । रजटपटमा सर्वाधिक रुचाइएको जोडि आर्यन र केकि संग काम गर्दा नया उत्साह थपिएको नायक बिष्टको भनाइ छ । चलचित्रलाइ सजन श्रेष्ठले निर्देशन गरेका छन् भने मोहनकृष्ण श्रेष्ठ चलचित्रका निर्माता हुन् । चलचित्रमा भद्रबहादुर शाहि को पनि लगानि रहेको छ । सैनिक अधिकृत को जिवनमा आउने उतारचढाव र त्यसले बैबाहिक जिवनमा पर्ने प्रभाव नै चलचित्रको पुर्नजन्मको मुख्य बिषयबस्तु हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4