Like us on facebook

Advertisements

  • आज बाट देशभर ‘तारेभिर’

    असार २ , कलिउड अपडेट ।
    प्रेम सुव्वा निर्देशित चलचित्र तारेभिर यो शुक्रबार अर्थात असार २ बाट देशभरका सिनेमा घरहरु बाट प्रर्दशन हुदैछ । प्रहरी प्रसासन र प्रहरी अफिसर को पारिवारिक सम्बन्धको बिषय उठाइएको चलचित्र तारेभिर लाइ डिके देवानलले निर्माण गरेका हुन् ।


    चलचित्रमा रेखा फागो , बिष्णु चेम्जोङ , नबिन गिरि , प्रेम सुव्वा लगायतका कलकारको अभिनय रहेको छ । चलचित्रमा बिष्णु चेम्जोङ र रेखा फागोको एक्सन देख्न सकिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4