Like us on facebook

Advertisements

  •  फ्राइडे रिलिज : दिपज्योती ९५ वटा हलमा

    मंसिर २१ , कलिउड अपडेट ।
    चुनावले गर्दा यतिबेला कुनै पनि फिल्म हलमा छैनन् । धेरै ठाउमा पुराना फिल्म नै पुन प्रर्दशन गरिएको छ । सबै साइड लागि रहेको समयमा चलचित्र दिपज्योति यो शुक्रबार अर्थात मंसिर २२ बाट प्रर्दशन हुदैछ । सोलो रिलिज हुन लागेको चलचित्र दिपज्योति ९५ वटा हलमा एक साथ रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।


    नारायण मैनालीको निर्देशनमा तयार चलचित्र दिपज्योतिलाइ कृष्ण खनालले निर्माण गरेका हुन् ।  चलचित्र दिपज्योतिमा खुस्वु र रजनिको साथमा प्रमोद दिप , पुस्कर रेग्मी , निर शाह , सरोज खनालको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4