भाद्र १६, कलिउड अपडेट ।
भोलि अर्थात यस शुक्रबार बाट रजनि केसि र रमेश उप्रेतिको जोडि पर्दामा देखिने भएको छ । नेपाली चलचित्रका कुनै समयका लोकप्रिय नायक रमेश उप्रेति थप उत्साहका साथ चलचित्र क्षेत्रमा व्याक भएका छन् ।
राजधानि लगायत देशका प्रमुख शहर हरुमा चलचित्र ब्रासलेट प्रर्दशन हुदैछ । रेगुलर मेकर केशब भट्टराइको निर्माण रहेको चलचित्र ब्रासलेटलाइ निर्मल शर्माले निर्देशन गरेका छन् । चलचित्रका गितले दर्शक श्रोताको मन जितिसकेको छ । एक पटक फेरी हेरौ ब्रासलेटको प्रोमो र गितहरु