Like us on facebook

Advertisements

  • फ्राइडे रिलिज : आगो – २

    aagooooooo
    माघ ८ , कलिउड अपडेट ।
    माघ ९ गते शुक्रबार बाट एउटा मात्र नेपाली चलचित्र आगो २ प्रर्दशनमा आउदै छ । राजनितिक पृष्ठभूमि मा आधारीत चलचित्र आगो २ लाइ मदन घिमिरेले निर्देशन गरेका छन् । तोकिएको समयमा संबिधान बन्न नसक्नुको नेताहरुको फोहोरि खेल भएको चलचित्र आगो २ ले पनि देखाउन खोजेको छ ।
    किशान पोखरेलको प्रस्तुति एव कर्ण थापा किरणको निर्माण रहेको चलचित्र आगो २ मा शुशिल क्षेत्री , शारिका घिमिरे , गणेश गिरि , गणेश उप्रेति , हेमन्त बुढाथोकि , किशान सुनार , प्रिया रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4