Like us on facebook

Advertisements

  • आज बाट हलमा ‘मिस्टेक’

     

    मंसिर १२ , कलिउड अपडेट ।
    आज बाट चलचित्र मिस्टेक प्रर्दशनमा आएको छ । ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र मिस्टेक आज बाट प्रर्दशनमा आउने एकल चलचित्र हो । चलचित्र मिस्टेक मा हर्षिका श्रेष्ठ , शुशान्त कार्कि , निर्मल सेन्चुरीको अभिनय रहेको छ ।

    mistake
    चलचित्र मिस्टेक अहिलेका युवा पुस्ताको प्रेम र प्रेममा हुने मिस्टेक लाइ प्रस्तुत गरिएको छ । चलचित्रलाइ बिष्णु ठडराइ ले निर्माण गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4