Like us on facebook

Advertisements

  • चलचित्र पत्रकार दिवस मनाइएन

    जेठ ७ , कलिउड अपडेट ।
    हरेक बर्ष जेठ ७ गते मनाइदै आएको चलचित्र पत्रकार दिवस यो  पटक महाभुकम्पको कारण मनाउन सकिएन । यो दुखको क्षणमा चलचित्र पत्रकार दिवश उल्लासमय रुपमा मनाउन नसकिएको बिज्ञप्ती जारी गरी चलचित्र पत्रकार संघले जानकारी गराएको छ ।

    चलचित्र पत्रकार दिवशमा चलचित्र पत्रकारीता पुरस्कार र सम्मान प्रदान गरिने चलन रहेको छ । सहि समय आए पछि उक्त पुरस्कार र सम्मान प्रदान गरीने महासचिव सन्दिप सापकोटा द्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ । साथै यस महाभुकम्पको समयमा राहत र उद्धार कार्यमा चलचित्र पत्रकारको उपस्थितिको पनि पं्रसंशा गरेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4