Like us on facebook

Advertisements

  • खलनायक भित्रको नायक ‘जंगे’ को फष्टलुक

    माघ १४ , कलिउड अपडेट ।
    ऐतिहासिक घटनालाइ मुख्य बिषय बनाइएको चलचित्र जंगको फष्टलुक स्वरुप चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । सुसन प्रजापति को निर्माण रहेको यो चलचित्र लाइ उत्कल थापाले निर्देशन गरेका हुन् । अशोक गौतम प्रोडक्सनको सहकार्यमा आइडियाज एण्ड इमेजजे र अभाना प्रोडक्सनको प्रस्तुति चलचित्र जंगेमा सुरज सिं ठकुरी , ऋचा शर्मा , अनुप बराल , दीपशिखा शाहि , नरेश पौडेल , शशांक मैनाली , प्रदिप ढकाल , लगायतका कलाकारको अभिनय रहेको छ । suraj sing

    प्रेस बिज्ञप्ती जारी गर्दैै चलचित्र जंगको पोष्टर सार्वजनिक गरिएको हो । जंगे खलनायक भित्रको नायक हो । यो चलचित्रमा ऐतिहासिक पात्र जंगेको पूर्णब्याख्या गरिएको प्रेस बिज्ञप्तीमा जनाइएको छ । जंगेले विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता र शक्ति प्राप्त गर्छ भन्ने देखाइएको छ । तर यत्तिमा मात्र सिमित छैन, जंगे एक योद्धा हो जो इतिहासमा क्रुर अनि रहस्य र रोमान्सको पर्याय हो जंगे । प्रेमिकाको प्रेम, बाबु आमाको भरोशा अनि भाइ भारदारको काँध हो जंगे बिज्ञप्तीमा भनिएको छ ।junge

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4