मंसिर २२ , कलिउड अपडेट ।
सुवर्ण थापा निर्देशित यस चलचित्रमा केकी र सौगात सहित दयाहाङ राई, अनुप बराल, प्रीयंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । आउदो माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।
चलचित्र फन्कोको एक गित सार्वजनिक गरिएको छ । उक्त गितमा सौगात मल्ल र केकी अधिकारी फिचरिङ्ग छन् । सार्वजनिक गितमा चेतन सापकोटाको संगित रहेको छ भने गितमा चेतन र रेस्मा सुनुवारको आवाज सुन्न सकिने छ ।