Like us on facebook

Advertisements

  • २१ बिधामा ‘फान अवार्ड २०७२’ हुने

    बैसाख ३०, कलिउड अपडेट ।

    अवार्ड नै अवार्डको भिडमा चलचित्र कलाकार संघले पनि अवार्डको सुरुवात गरेको छ । यस बर्ष देखि निरन्तर फान अवार्ड आयोजना हुने छ । बुधवार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै कलाकार संघले अवार्डको बारेमा जानकारी गराएको छ । faan-award

    लाइफटाइम एचिभमेन्ट अवार्डसहित २१ बिधामा अवार्ड बितरण गरिने छ । असार १८ गते बृहत कार्यक्रम अयोजना गर्दै कलाकार संघले अवार्ड बितरण गर्ने भएको छ । यसै बिच कलाकार संघले ३ बर्षको लागि कि इन्टरटेनमेन्ट संग स्पोन्सरसिप पनि सम्झौता गरेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4