Like us on facebook

Advertisements

  • Exclusive | छबि शिल्पा काण्डमा नयाँ Twist ,जेठि श्रीमतीले हालिन् बहुबिबाहको मुद्धा

    कलिउड अपडेट ।
    छबि र शिल्पाको यो बिबादमा नयाँ ट्वीष्ट आएको छ । शिल्पा र छबि को बिबादले उनिहरुलाइ अदालत सम्म तान्न लागेको समयमा फेरी नयाँ फन्डा हुने भएको छ । शिल्पा ले छबि संग अंश सहित डिभोर्स मागिरहँदा नयाँ राज थपिएको छ ।

    अब छबिराज ओझा र शिल्पा पोखरेल दुबै जेल जान बाध्य हुने छन् बहुबिबाहको कानुन अनुसार दुबैलाइ १ बर्ष देखि ५ बर्षसम्म कैद र १० हजार देखि ५० हजार सम्म जरिवाना तोकिएको छ ।
    छबिराज ओझाकि पहिलो श्रीमती हेमा ओझाले छबि र शिल्पा पोखरेललाइ बहुबिबाहको मुद्धा दायर गरेकी छिन् । महानगरिय प्रहरी प्रभाग गौशालामा छबि ओझा कि जेठि श्रीमती हेमा ले यो बिबादलाइ नयाँ ट्वीष्ट दिएकि छिन् । अव हेरौ यो बिबादले कुन मोड लिने छ ।


    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4