कलिउड अपडेट ।
छबि र शिल्पाको यो बिबादमा नयाँ ट्वीष्ट आएको छ । शिल्पा र छबि को बिबादले उनिहरुलाइ अदालत सम्म तान्न लागेको समयमा फेरी नयाँ फन्डा हुने भएको छ । शिल्पा ले छबि संग अंश सहित डिभोर्स मागिरहँदा नयाँ राज थपिएको छ ।
अब छबिराज ओझा र शिल्पा पोखरेल दुबै जेल जान बाध्य हुने छन् बहुबिबाहको कानुन अनुसार दुबैलाइ १ बर्ष देखि ५ बर्षसम्म कैद र १० हजार देखि ५० हजार सम्म जरिवाना तोकिएको छ ।
छबिराज ओझाकि पहिलो श्रीमती हेमा ओझाले छबि र शिल्पा पोखरेललाइ बहुबिबाहको मुद्धा दायर गरेकी छिन् । महानगरिय प्रहरी प्रभाग गौशालामा छबि ओझा कि जेठि श्रीमती हेमा ले यो बिबादलाइ नयाँ ट्वीष्ट दिएकि छिन् । अव हेरौ यो बिबादले कुन मोड लिने छ ।