Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘जानी नजानि’को ‘एउटीलाइ मुटुमा घर’ सार्वजनिक

    कलिउड अपडेट ।
    चलचित्र जानि नजानिको एउटिलाइ मुटुमामा घर बोलको गीत सार्वजनिक गरीएको छ । बसन्त अधिकारी निर्देशित फिल्म जानि नजानिको उक्त गीतमा अर्जुन पोखरेलको संगीत , अम्बिका शर्माको शब्द छ भने गीतलाइ सुगम पोखरेल र दुर्गा खरेलले गाएका छन् ।


    सार्वजनिक गीतलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् । चैत्र १ बाट प्रर्दशनमा आउने चलचित्र जानि नजानि लाइ सामिप्यराज तिमल्सिनाले लेखेका हुन् भने सागर काजि माली र मोदनाथ खनालको लगानि रहेको छ ।
    हेरौ यो गीत

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4