कलिउड अपडेट ।
चलचित्र जानि नजानिको एउटिलाइ मुटुमामा घर बोलको गीत सार्वजनिक गरीएको छ । बसन्त अधिकारी निर्देशित फिल्म जानि नजानिको उक्त गीतमा अर्जुन पोखरेलको संगीत , अम्बिका शर्माको शब्द छ भने गीतलाइ सुगम पोखरेल र दुर्गा खरेलले गाएका छन् ।
सार्वजनिक गीतलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् । चैत्र १ बाट प्रर्दशनमा आउने चलचित्र जानि नजानि लाइ सामिप्यराज तिमल्सिनाले लेखेका हुन् भने सागर काजि माली र मोदनाथ खनालको लगानि रहेको छ ।
हेरौ यो गीत