Like us on facebook

Advertisements

  • Enews-कपिल शर्मा अव फिल्म निर्माण तिर

    kapil
    कमेडि नाइट्स विथ कपिल शो बाट सफलता हात पारेका कपिल शर्मा अव बलिउड मा प्रवेश गर्ने भएका छन् । एक कुशल कलाकार , गायक कपिल ले आफ्नो फेसबुक बाट आफ्नो कम्पनि के९ को तर्फ बाट एउटा फिल्म बनाउने घोषणा गरेका छन् । यस अघि यसराज फिल्म व्यानरका चलचित्रमा कपिल ले काम गर्ने हल्ला चलेको थियो ।

    उनले आफ्नो निर्माण रहने चलचित्रको बारेमा चाडैनै सम्पूर्ण जानकारी जानकारी दिने बताएका छन् । कमेडि नाइट्स विथ कपिल शो ले गर्दा उनलाइ नचिन्ने व्यक्ति सम्भवत कोहि नहोला । कपिल अहिले अव्बास मस्तानको एउटा फिल्ममा अभिनय गरिरहेका छन् । टेलिभिजनमा हिट भएका कपिल फिल्ममा कस्तो स्थान बनाउने हुन् यसकोलागि त पर्खनै पर्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4