Like us on facebook

Advertisements

  • चैत्र २ मा गजित र स्वेताको इन्काउन्टर गल्ली

    कलिउड अपडेट ।
    चलचित्र इन्काउन्टर गल्ली अव रिलिज हुने भएको छ , चलचित्रले आफ्नो रिलिज डेट चैत्र २ लाइ लक गरेको छ । राजन चौलागाइको निर्माणमा तयार चलचित्र गल्ली लाइ एनआर घिमिरेले निर्देशन गरेका हुन् । खुसि फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा गजीत बिष्ट , नवराज राउत , स्वेता खड्का , राजन चौलागाइ , ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

    GAJIT BISTA AND SWETA KHADKA

    एक्सन प्रधान चलचित्र इन्काउन्टर गल्ली ले गल्ली गल्लीमा हुने दादागीरी को कथा उठाइएको निर्देशक घिमिरे बताउछन् । चलचित्रमा नायक गजीत बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4