Like us on facebook

Advertisements

  • किशोर खतिवडा बने ड्राइभर दाइ

    कलिउड अपडेट ।
    चलचित्र ड्राइभर दाइ ले आफ्नो रिलिज डेट सार्वजनिक गरेको छ । चलचित्र भदौ ३१ बाट गते प्रर्दशन हुदैछ । बि एस बलामिको निर्देशन रहेको यो चलचित्रमा किशोर खतिवडा लिड रोलमा छन् । चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्देशक बलामिले चलचित्र अव रिरिजको लागि तयार भएको बताएका छन् ।

    driver dai
    एक्सन एव कमेडि जनराको चलचित्र ड्राइभर दाइ रिलिजकै डेटमा चलचित्र गाँठो पनि रिलिज हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4