कलिउड अपडेट ।
झट्ट हेर्दा महानायक राजेश हमाल जस्तो देखिने पोखरा निबासि डा हरि शर्मा अभिनय भने पछि हुरुक्कै हुन्छन् । केहि फिल्ममा पनि काम गरिसकेका डा शर्मा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कृष्ण क्षेत्रीको शब्द रचना , संगीत एव आवाज रहेको उक्त गीतमा डा शर्मालाइ सुबु पुर्जाले साथ दिएकि छिन् ।
भिडियोलाइ अनिल शाहि र भिम तिमल्सिनाले निर्देशन गरेका छन् । हेरौ यो भिडियो ।
यो पनि हेर्नुहोस् ।