Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • पोखराका चर्चित डा शर्मा को अभिनय रहेको भिडियो सार्वजनिक

    कलिउड अपडेट ।
    झट्ट हेर्दा महानायक राजेश हमाल जस्तो देखिने पोखरा निबासि डा हरि शर्मा अभिनय भने पछि हुरुक्कै हुन्छन् । केहि फिल्ममा पनि काम गरिसकेका डा शर्मा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कृष्ण क्षेत्रीको शब्द रचना , संगीत एव आवाज रहेको उक्त गीतमा डा शर्मालाइ सुबु पुर्जाले साथ दिएकि छिन् ।


    भिडियोलाइ अनिल शाहि र भिम तिमल्सिनाले निर्देशन गरेका छन् । हेरौ यो भिडियो ।

    यो पनि हेर्नुहोस् ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4