Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • निर्देशक भट्टराइ र नायीका दिपिका ले गरे इङ्गेजमेन्ट

    कलिउड अपडेट ।
    ऐश्वर्य निर्देशक दिवाकर भट्टराइ र ऐश्वर्य डेव्यू नायीका दिपिका प्रसाइ बिच को प्रेम सम्बन्ध को बारेमा सिने बृत्तमा हल्ला भइरहदा यी दुइ निदेशक र नायीकाले प्रेम स्विकार गर्दै इङगेन्जमेन्ट पनि गरेका छन् । बिबाह भने मंसिर पछि हुने भएको छ ।


    दिवाकर यतिबेला फिल्म क्याप्टेनको काममा व्यस्त छन् भने दिपिकाको दोश्रो चलचित्र छक्का पन्जा ३ यतिबेला हाउसफूलका साथ प्रर्दशन भइरहेको छ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4