Like us on facebook

Advertisements

  • दिपक रमण फिल्म निर्माणमा पुन फर्किए

    भाद्र १९ , कलिउड अपडेट ।

    चलचित्र मन परे पछि निर्माण गरे पछि एकाएक गुमनाम भएका निर्माता दिपक रमण यतिबेला लामो समय पछि अर्को फिल्म निर्माणमा जुटेका छन् । संगितलाइ आफ्नो मुख्य पेशा बनाएका निर्माता रमण ले अव भने फिल्म निर्माणलाइ निरन्तरता दिने बताएका छन् ।   

    विगतमा नियमित चलचित्र निर्माणमा सकृय रहेका भइपनि दीपक केही वर्ष चलचित्र निर्माणबाट टाढा रहेका थिए । ‘दशैं अगाडीबाट नै छायाँकनको तयरी भइरहेको छ’, उनले भने । चलचित्रको नाम भने खुलाईएको छैन । हाल गीत रेकर्डिङ भइरहेको चलचित्रको निर्देशन राजु लामाले गर्ने छन् । मधु छेत्री निर्माता रहने चलचित्रको हाल कलाकार छनोट भइरहेको दीपकले जानकारी गराए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4