Like us on facebook

Advertisements

  • ‘कमजोरलाइ जित्नु भन्दा शक्तिशालि संग हार्नु राम्रो’ : डि.सि

    पौष २४ , कलिउड अपडेट ।
    निर्देशक समाजका अध्यक्ष दिनेश डिसि यतिबेला उनको होम प्रोडक्सनको चलचित्र फूलैफूलको मौसम तिमिलाइ को निर्माणमा व्यस्त छ । भर्खरै उनले चलचित्रको रिलिज मिति चैत्र २७ लाइ तय गरेका छन् । तिन ठूला व्यानरका चलचित्र एक साथ भिडिरहेको समयमा दिनेश डिसि पनि उक्त भिडन्तमा सहभागि हुन आए पछि चलचित्रकर्मि हरु नै अचम्म मा परेका छन । आखिर किन भिड्न आए त दिनेश डिसि ?

    dinesh dc
    यो प्रश्नको उत्तर उनको अलि फरक छ । उनि भन्छन् “कमजोर चलचित्र संगको जित भन्दा बलवान चलचित्र संगको हार नै स्विकार छ ।” एक कुशल निर्देशक डिसि ले यस्तो प्रतिकृया दिदा उनको चलचित्र FFMT पनि चैत्र २७ मा प्रर्दशन हुने  अन्य तिन चलचित्र भन्दा कम नभएको बुझ्न सकिन्छ । हुन त यो बर्ष कुनै नेपाली चलचित्र प्रर्दशन गर्ने हो भने २ या ३ चलचित्र संग नजुधाइ सम्भव पनि देखिदैन । दिनेश डिसि निर्देशित चलचित्र फूलै फूलको मौसम तिमिलाइ मा निता ढुंगाना र आमेश ढुंगानाको अनस्क्रिन रोमान्स देख्न सकिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4