कलिउड अपडेट ।
चलचित्र ‘तिमी संग’ को अर्को गीत सार्वजनकि गरिएको छ । फिल्म रिलिज भएकै दिन चलचित्रको अर्को रमाइलो गीत रिलिज गरिएको हो । दिपक पाठकको आवाज रहेको यो गीतमा दिपक पाठक र कृतिम कडेलको संगीत रहेको छ ।
शिशिर राणा निर्देशित चलचित्र तिमि संग मा साम्राज्ञी राज्य लग्मी शाह , आकाश श्रेष्ठ , नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आज बाट रिलिज भएको छ । चलचित्रको सुरुवाती कलेक्सन राम्रो रहेको निर्माण पक्षले बताएको छ । हेरौ दिलमा आगो सल्कियो ।