Like us on facebook

Advertisements

  • ऋचा संग जुँगे दिलिप को प्रेम पनि बाटो मुनिको फूल २ मा

    कलिउड अपडेट , काठमाण्डौ ।

    चलचित्र बाटो मुनिको फूल २ को अर्काे शसक्त गित सार्वजनिक गरिएको छ । गितमा ऋचा शर्मा र दिलिप रायमाझि फिचरिङ छन् । केहि संवाद सहितको यो गितमा दिलिप रायमाझि र ऋचा शर्माको प्रेम देख्न सकिन्छ । Capture

    चलचित्र बाटो मुनिको फूल २ मा नायक दिलिप रायमाझि जुँगा सहित देखिएको छन् । सुवर्ण थापाको निर्देशन रहेको यो चलचित्रलाइ यस कुमारले निर्माण गरेका हुन् । चलचित्रमा ऋचा , दिलिप र यसको साथमा बाबु बोगटि , गणेश उप्रेती , आशिष्मा नकर्मि ,रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र बैसाख १० बाट प्रर्दशन हुदैछ ।

    बैसाख २ गते प्रकासित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4