कलिउड अपडेट । इतिहासमै पहिलो पटक नेपाली युवा अमेरीकन आइडलको फाइनलमा पुगेर उपबिजेता बनेका छन् । काठमाण्डौको रबिभवनमा जन्मेका उनि सन २०१४ मा अमेरीका पुगेका थिए । भोटको कमिले उनले उपाधि भने जित्न सकेनन् ।