Like us on facebook

Advertisements

  • धुर्मुस सुन्तलीको सेन्टीभाइरको फष्टलुक सार्वजनिक , फागुनमा रिलिज

    कलिउड अपडेट ।
    धुर्मुस सुन्तलीको प्रस्तुती चलचित्र सेन्टीभाइरसको फष्टलुक संगै रिलिज डेट पनि सार्वजनिक गरिएको छ । सिताराम कट्टेल मात्र भएको एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र फागुन ९ मा रिलिज हुने जानकारी दिएको छ ।


    बाबुराम गुरुङ निर्देशित फिल्म सेन्टी भाइरसमा सिताराम कट्टेल मुख्य भुमिकामा छन् तर धुर्मुस चाहि छन् या छैनन् त्यो चाहि बिस्तारै थाहा होला । सिताराम को निकैनै लोकप्रिय क्यारेक्टर धुर्मुस अहिले दर्शकले हेर्न पाएका छैनन् । धुर्मुस सुन्तली फाउन्डेसन बाट सामाजीक कार्य गरिरहेका धुर्मुस सुन्तलीले फिल्ममा पनि हात हालेका छन । हाल यो जोडि चितवनमा अन्तराष्ट्रिय रंगशाला निर्माण गरिरहेको छ ।
    सुबिहानी फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्र सेन्टी भाइरसलाइ दिपक आचार्य र कुमार कट्टलेलले लेखेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4