Like us on facebook

Advertisements

  • धुन बजाउदै जिवन र निता (भिडियो)

    मंसिर ९ , कलिउड अपडेट ।
    लामो समय देखि सहायक निर्देशक भइ अनुभव बटुलेका निर्देशक कृष्ण पौडेल चलचित्र धुन मार्फत डेव्यू गरेका छन् । उनको निर्देशन रहेको चलचित्र धुनको एउटा गित सार्वजनिक गरिएको छ । लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई प्रस्तुत गरेको छ । गीतमा मिलन अमात्यको स्वर रहेको छ भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ ।jiwan luitel and neeta dhungana

    सांगीतिक प्रेम कथामा आधारित यो फिल्मलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । फिल्मको प्रस्तुतकर्ता मालती शाह हुन् भने सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको लगानी रहेको छ ।‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4