Like us on facebook

Advertisements

  • छोरि पढाउन के के सम्म गरे खगेन्द्रले हेर्नुहोस् ‘धनपती’ को ट्रेलर

    जेठ १२ , कलिउड अपडेट ।
    पशुपति प्रसादको सफलता पछि सोहि चलचित्रको निर्माण यूनिटले अर्को चलचित्र निर्माण गरेको छ । चलचित्र हो धनपति ।
    चलचित्र धनपतिको शुक्रबार एक कार्यक्रम आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । दिपेन्द्र खनालको निर्देशनमा तयार चलचित्र धनपतिमा एक पिताले आफ्नो छोरिलाइ राम्रो स्कुल पढाउन गरेको संघर्ष देखाइएको छ ।


    एक सामान्य युवाले पैसा कमाउन के के सम्म गरेको छ ट्रेलर मै देख्न सकिन्छ । चलचित्रमा खगेन्द्र लामिछानेको साथमा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

    ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह(निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन्

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4