Like us on facebook

Advertisements

  • कलाकार संघका अध्यक्ष बोगटीले अर्का कलाकार खनाललाइ पुर्याए जेल

    कलिउड अपडेट , काठमाण्डौ ।
    कलाकार संघका अध्यक्ष तथा कलाकार रामकेशर बोगटीले अाफू  माथी सामाजिक सन्जाल फेसबुकमा चरित्र माथि आँच आउने स्टाटस पोष्ट गरेको भन्दै गरेको उजुरी को आधारमा पुराना कलाकार देशभक्त खनाललाइ प्रहरीले हिरासतमा लिएको छ । खनालले फेसबुकमा अध्यक्ष बोगटिलाइ जग्गा दलाल , भुमाफिया जस्ता आरोप लगाएका छन् । साथै खनालले आफू संग प्रमाण भएको पनि स्टाटसको मुनि कमेन्टमा लेखेका छन् ।


    कलाकार खनाललाइ साइवर क्राइम अन्र्तगत प्रहरीले प्रकाउ गरेको हो । हाल उनलाइ महानगरिय प्रहरी परिसर टेकुमा राखिएको कलाकार संघका अध्यक्ष रामकेशर बोगटिले जानकारि दिए । खनालले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।


    कलाकार खनाललाइ प्रहरीले नियन्त्रणमा लिए पछि कलाकार संघका अध्यक्ष बोगटिले फेसबुकमा पोष्ट गरेको स्टाटस यस्तो छ ।


    अध्यक्ष बोगटी र कलाकार खनाल बिचको बिबादले अहिले उग्ररुप लिएको छ । बास्तबिकता केहो र अध्यक्ष बोगटी माथि लागेको आरोपको सत्यतथ्य केहि दिनमा बाहिर आउने नै छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4