Like us on facebook

Advertisements

  • एउटै डेटमा एउटै बिषयबस्तुका दुइ फिल्म , देशखोज्दै जादा पनि भाद्र ८ मा

    श्रावण १६ , कलिउड अपडेट ।

    संयोग भनौ या अरु केहि , भाद्र ८ गते बाट दुइ नेपाली फिल्म एक आपसमा प्रतिस्पर्धा गर्दैछन् चलचित्रहरु हुन् हामि शरणार्थि र देश खोज्दै जादा । चलचित्र हामि शरणार्थिमा भुटान बाट लखेटिएर नेपालको पूर्बि भागमा शरणार्थि बनेकि एक चेलीको कथा उठाइएको छ भने देश खोज्दै जाँदा मा लामो समय देखि शिबिर को जिवन बिताइरहेका भुटानि शरणार्थिको बास्तबिक कथालाइ प्रस्तुत गरिएको छ ।

    प्रकाश आङ्देम्बे को लेखन निर्देशन रहेको यो चलचित्र देश खोज्दै जादामा भटानि शरणार्थिले भोगेका समस्याा , दुख , आन्दोलन लाइ नजिक बाट नियाल्न सकिन्छ । सोमबार राजधानिमा एक कार्यक्रम गदै चलचित्र देश खोज्दै जाँदाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै नायक तथा गायक बाबु बोगटिलले यस्तो बिषय बस्तुमा मा काम गर्दा ज्यादै खुसि लागेको बताए ।ललितकलासँग आबद्ध निर्वासित भुटानीहरुको संस्था इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4