Like us on facebook

Advertisements

  • दिपज्योती नायीका रजनीले यसरी ढाटिन् निर्माता निर्देशकलाइ (भिडियो सहित)

    मंसिर २० , कलिउड अपडेट ।
    यहि २२ गते बाट प्रर्दशनको तयारीमा रहेको चलचित्र दिपज्योतिले मंगलबार पत्रकार भेटघाट आयोजना गरि चलचित्रको बारे जानकारि दियो । कार्यक्रममा निर्माता निर्देशक र नायक मात्र उपस्थित भएका थिए । तर चलचित्रका दुइ नायीका खुस्वु खड्का र रजनी केसि भने अनुपस्थित थिए । खुस्वु आउदै गरेको र रजनी बिरामि भएर हिड्नै नसक्ने भनेर जानकारी आएको निर्देशक नारायण मैनालीले बताए । तर सन्चारकर्मिले रजनि त फेमिलि टुरमा छिन् भनेर प्रतिप्रश्न गर्दा आफूलाइ बिरामि छु भनेर भनेको निर्देशक मैनाली ले बताए ।

    तर नायीका रजनि केसि आइतबार मात्रै फेमिली भ्याकेशन भन्दै एयरपोर्टमा खिचिएको तस्विर सार्वजनिक गरेकि छिन् । यसर्थ पनि रजनि ले फिल्म निर्माण यूनिट संग झुट बोलिन् भन्ने प्रष्ट हुन्छ । रजनि निकट श्रोतका अनुसार रजनि र निर्माण यूनिट बिच केहि खटपट भएको बुझिएको छ । तर फिल्मकि अर्कि नायीका खुस्वु खड्का भने फिल्मको प्रचारमा दौडिरहेकि छिन् । कृष्ण खनालको निर्माण रहेको चलचित्र दिपज्योतिमा खुस्वु र रजनिको साथमा प्रमोद दिप , पुस्कर रेग्मी , निर शाह , सरोज खनालको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4