Like us on facebook

Advertisements

  • पाइरेसिमा संलग्न सुवेदीको आत्महत्याको छानबिन माग गर्दै दिपक दिपा आफै प्रहरीचौकिमा

    माघ ८ ,कलिउड अपडेट ।
    चलचित्र छक्का पन्जाको निर्माण टिम अहिले तनावमा छ । चलचित्र पाइरेसिमा संलग्न एक युवक स्व कृष्ण सुबेदीले आत्महत्या गरे पछि केहि मिडिया तथा सामाजिक सन्जालमा दिपकराज गिरीले मानसिक दवाबको कारण हात्महत्या गरेको भन्दै आलोचना भइ गालिगलौज हुन थाले पछि दिपक राज गिरि तथा दिपाश्री निरौलाले बाध्य भएर स्व सुवेदीको घटनाको सत्यतथ्य छानबिनको लागि आफै प्रहरीलाइ उजुरी दिएका छन् ।

    पाइरेसिमा स्व सुवेदीको पुर्ण संलग्नता नदेखिएपछि आफैले छोड्न प्रहरीमाझ आग्रह गरि तारेकमा छोडेको बताउदै आफूमाथि लागेको गलत दाग मेटाउन प्रहरी प्रशाशनको शरणमा आएको उनि बताउछन् ।

    आफू माथि नै प्रहरीले छानबिन गरोस् भन्दै उजुरी गरेको भन्दै यदि आफू गलत ठहरिएमा जस्तो सजाय पनि भोग्न तयार भएको उनि बताउछन् । यस्तै आफूलाइ सुसाइड नोट माथि नै शंका लागेको उनको भनाइ छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4