Like us on facebook

Advertisements

  • बन्ने भो ‘देव देवकी’ , सबै छायांकन सुदुरपश्चिममा

    सि पि जैसी / माघ २६,कैलाली
    नेपाली कथानक चलचित्र देव देवकी सम्पुर्ण छायाङ्कन सुदुपश्चिमा गरिने भएको छ । आज कैलाली को लम्की मा पत्रकार सम्मेलन आयोजना गर्दे चलचित्र निमार्ण टिमले सो कुराको जानकारी दिएको हो । मिडिया र्सच एण्ड मुभि मेकर प्रा ली को ब्यानर मा र्निमाण गर्न लागेको चलचित्र को शृभ मुर्हत तथा छायंङ्ककन भोली बिहान कैलालीको चिसापानीमा रहेको गंगामालाको मन्दिरमा शृभ मुर्हत गरि छायंङ्कन सुरु गरिने चलचित्र निर्देशक माधवराज खरेलले जानकारी दिनुभयो । लम्की कलाविद्यालयका निर्देशक गंगा भुजेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम भाषाभाशी चलचित्र संघका अध्यक्ष राजेश मयाल रहनुभएको थियो भने विशिष्ट अतिथि लम्की शाना शहरी खानेपानी उपभोत्ता तथा सरसफाइ सस्थाका पुर्व अध्यक्ष रतन थापा र नेपाल पत्रकार महासंघ कैलालीका सदस्य युवराज न्यौपाने रहनु भएको. थियो ।
    deb debaki
    कार्यक्रमका इलाका प्रहरी कार्यालयका प्रमुख जगनाथ खनाल, लम्की जेसीसका अध्यक्ष मल्ल सिंह ठकुरी, चलचीत्रका निर्देशक माधव खरेल,नायक श्रीदेव भट्टराइ, लगाएयकाले चलचित्र निर्माण टिम लाई सफलता को शुभकामना दिनु भएको थियो । एन आर रिमालले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन सुदुरपश्चिम भाषाभाशी चलचित्र संघका महासचिब मोतिराम जैशीले गर्नु भएको थियो । भने चलचित्र मा नब नायक श्रीदेब भट्टराई नब नाइका श्रजु अधिकारी सानिया खान ले डेब्यु गरेका छन । भने नायक रबिन्द्र बम ले डेब्यु गर्दैछन । चलचित्रको छायंङ्ककनमा जनक अधिकारी,नेपाल मा पहिलो महिला द्वन्द निर्देसक किरण दाहाल ले गर्दैछन श्रंगार मा नरेश खरेल,नृत्य निर्देसक रुपेश उप्रेति,संगीत सन्तोस श्रेष्ठ,दुर्गा दाहाल, अनिल बिरही को रहने छ । गीत ललीता कु“वर, दुर्गा दाहाल, पुरुषोत्तम लोहनी ले लेख्नु भएको हो । भने राजेश पायल राई,श्रीयसी चेम्जोङ्ग दुर्गा दाहाल,कृष्ण भट्टराई र यातायात राजेश खडगी,विवेक कार्की रहनु भएको चलचित्र चलचित्र छायाङ्गन सुदुपश्चिमा छाया गरिने चलचित्र देव देवकी बिशुद्व प्रेम कथा मा आधारित चलचित्र छायाङ्कन ३५ दिन सकिने चलचित्र निर्देशक खरेलले जानकारी दिनुभयो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4