चैत्र १७ , कलिउड अपडेट ।
अव आउने दशै पनि निर्मााता छबिराज ओझाकै कव्जामा रहने भएको छ । अर्थात चलचित्र किस्मत २ चलचित्र २०७३ सालको दशैमा रिलिज गरिने भएको छ । असोज २१ अर्थात फूलपातिको अघिल्लो दिन चलचित्र प्रर्दशन हुनेछ ।
ऋषि लामिछाने निर्देशित यो चलचित्र मा शिल्पा पोखरेल , किशोर खतिवडा , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।