Like us on facebook

Advertisements

  • २०७३ सालको दशै छबिको कब्जामा

    चैत्र १७ , कलिउड अपडेट ।

    अव आउने दशै पनि निर्मााता छबिराज ओझाकै कव्जामा रहने भएको छ । अर्थात चलचित्र किस्मत २ चलचित्र २०७३ सालको दशैमा रिलिज गरिने भएको छ । असोज २१ अर्थात फूलपातिको अघिल्लो दिन चलचित्र प्रर्दशन हुनेछ ।

    12928437_571825196320628_280927882149641868_n
    ऋषि लामिछाने निर्देशित यो चलचित्र मा शिल्पा पोखरेल , किशोर खतिवडा , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4