Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • दालभात तरकारीको ‘भिजिट भिसामा’ गीत आयो (भिडियो)

    कलिउड अपडेट , काठमाण्डौ ।
    महसन्चारको प्रस्तुति एव किरण केसिको चलचित्र दालभात तरकारीको पहिलो गीत भिजिट भिसामा सार्वजनिक भएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनीक गरिएको छ । सार्वजनीक गीतमा आज सम्मै नदेखिएका काठमाण्डौ भित्रका लोकेशन देखाइएको छ । पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भित्र गीत छायांकन गरिएको छ ।

    सार्वजनीक गीतमा हरिवंश आचार्य , निरुता सि , पुष्प खड्का , आँचल शर्मा , बर्षा राउत , राजाराम पौडेल लगायतका कलाकार देख्न सकिन्छ । चलचित्रको यो गीतलाइ अन्जु पन्त र निशान भट्टराइले आवाज दिएका छन् भने संगीत शम्भुजित बास्कोटाले दिएका छन् । गीत हरिवंश आचार्यले लेखेका छन् । गीतलाइ कबिराज ले कोरियोग्राफि गरेका छन् ।
    सुदन केसिको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैसाख १३ गते सार्वजनिक हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4