माघ ८ ,कलिउड अपडेट ।
केकी अधिकारीको प्रस्तुती चलचित्र कोहलपुर एक्सप्रेसको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गम्भिर बिष्ट , रिमा बिश्वकर्मा , केकि अधिकारी र बिनोद न्यौपाने फिचर गरिएको छ ।
राजनराज सिवाकोटि र मेलीना राइको आवाज रहेको यो गीतमा शव्द संगीत राजनराज सिवाकोटीकै छ । यो गीतलाइ गम्भिर बिष्टले नै कोरियोग्राफि गरेका छन् । बिशाल भण्डारीको निर्देशनमा तयार भएको यो चलचिमा प्रियंका कार्कि , रिचा शर्मा , केकि अधिकारी , बिनोद न्यौपाने , बुद्धि तामाङ , रबिन्द्र झा , कुशाग्र भट्टराइ लगायतका कलाकारको अभिनय रहेको छ ।